काठमाडौं l संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारस्थित संसद् भवनमा बस्ने भएको छ। बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुली ले ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३’ माथि दफावार छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। प्रतिवेदनमाथि सांसदहरूले दर्ता गराएका संशोधन प्रस्तावहरू पनि निर्णायार्थ प्रस्तुत गरिनेछन्। त्यसपछि सभापति…