बालिका भेटिएको हुदा आफ्नै छोरी सम्झेर सेयर गरिदिनु होला ताकी परिवार सम्म पुगोस ! आफ्नै छोरी चेली सम्झेर यो सुचना सेयर गरिदिनुहोला । ताकी परिवारसंग भेट होस बालिका फेला परेको सूचना एक्लै रुँदै हिँडेको अवस्थामा रोजिता नाम बताउने नानी फेला परेको हुँदा निज लाई चिन्नु हुने वा आफन्तले बनेपा ईलाका प्रहरी कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध…