जय ट्रफी एलिट कप क्रिकेट: रित र शुभको अर्धशतकमा बागमतीले दियो पुलिसलाई ११६रनको लक्ष्य

काठमाडौं । जनकपुरमा जारी एलिट कप क्रिकेटमा बागमती प्रदेशले नेपाल पुलिस क्लवलाई ११६ रनको ल्क्ष्य दिएको छ । तेस्रो खेलको पहिलो पालीमा १०३ रनले पछि परेको अवस्थामा दोस्रो पालीको ब्याटिङ गरेको बागमतीले ५३ ओभरमा २१८ रन जोड्दै अलआउट हुन पुग्यो । बागमतीका लागि ओपनर रीत गौतम र शुभ कंसाकरले अर्धशतक हिर्काए । रीतले ९३ बलको…