मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पढाई लेखाईमा अरुदिन भन्दा राम्रो प्रगति भएर जानेछ भने प्रतिश्पर्धामा तपाईनै अग्र पंक्तिमा आउनु हुनेछ । शैक्षिक परामर्श तथा चेतनामुलक कार्यक्रम सञ्चालन गरेर शिक्षाको पहुँच भन्दा बाहिरका मानिसहरुलाई शिक्षाको पहुचमा जोड्न सकिने छ । बंश बृद्धिको योग रहेको छ भने सन्तानको प्रगति देखेर मन प्रफुल्लित हुनेछ । परिवार आफन्त
सौर्यमण्डलमा भएका आठवटा ग्रहहरुमध्ये तेस्रो ठूलो ग्रह हो अरुण । यसलाई अंग्रेजीमा युरेनस भनिन्छ । यो ग्रहलाई ग्यास दानव पनि भन्ने गरिन्छ किनकी यसमा ढुंगा माटोको साटो अधिकतम पिण्ड ग्यासले बनेको छ र आकार पनि विशाल छ । सौर्यमण्डलमा टेलिस्कोपबाट पत्ता लागेको पहिलो ग्रह हो अरुण । यो ग्रहका केही
हिन्दु धर्ममा हरेक दिन विभिन्न देवी देवताहरुको पूजा गर्ने गरिन्छ । विशेष व्रत र उपवास बाहेक अधिकांश हिन्दु धर्मावलम्बीहरूले हप्ताको हरेक दिन बारअनुसार कुनै न कुनै देवी–देवताको पूजा गरि व्रत बस्ने गर्दछन्। ‘बुध’ ग्रहको लागि समर्पित बार नै बुधबार हो। यस दिन विशेष गरी विथाल–देव (कृष्णको अवतार)को पूजा गरिन्छ। पूजा
डिल्लीबजार र ज्ञानेश्वरका बीचमा अवस्थित मैतीदेवी मन्दिरमा नेवार समुदायका वज्राचार्यहरुले पुस्तौँदेखि पूजा गर्दै आएका छन् । उनीहरु मन्दिरको रेखदेखकर्ता र संरक्षकका साथै पुजारीका रुपमा चिनिन्छन् ।मन्दिरको स्थापना विसं ६८५ वर्षमा अंशु वर्माको शासनकालमा भएको मानिन्छ । स्थानीयवासी एवम् पुजारीले यहाँका पूजा तथा अन्य सांस्कृतिक कार्य सञ्चालनको जिम्मा लिएका छन् ।
आजसम्म सर्पसँग जोडिएको घटना त सुनेको नै हो । तर भारतको एक गाउँको शिव मन्दिरमा पछिल्लो १५ वर्ष यता सर्प बसिरहेका छन् । उक्त शिव मन्दिरमा सर्पले १५ वर्षदेखि दैनिक प्रार्थना गरिरहेको छ । भारतको सालेमाबाद गाउँ स्थित शिव मन्दिरमा एउटा सर्पले दैनिक ५ घन्टा सम्म प्राथना गरिरहेको हुन्छ ।
तेह्रथुम जिल्लाको म्याङलुङ नगरपालिका–५ र लालीगुराँस नगरपालिका–९ को संगमस्थल पिंगुवा खोलामा रहेको शिवथान मन्दिर पौराणिक धार्मिक महत्व बोकेको मन्दिर हो । तर यो मन्दिर आवश्यक संरक्षण, सम्वर्द्धन र प्रचारप्रसारको अभावमा ओझेलमा रहेको छ । मन्दिरको धार्मिक महत्व प्रचारमा ल्याउन र उचित प्रवर्द्धन गर्न नसक्दा ओझेलमा परेको हो ।खोलाको बीच भागमा
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बिहानको समय पढाई लेखाईमा सुधार हुने हुनाले अरु भन्दा अगाडि बढ्न सकिनेछ । ईच्चा आकांक्षा तथा मनोकामना पुरा हुने समय रहेको छ भने रोकिएका कामहरु बन्ने तथा नयाँ काम गर्ने अवसर आउँनेछ । मध्यान्हबाट समय मध्यमय रहेकोले स्वास्थ्यमा समस्या आई खर्च बढ्ने योग रहेको छ । तरपनि लामो
महाभारतको युद्धमा अर्जुनले आफ्ना सारथी बनेका श्रीकृष्णलाई अनेक प्रश्न गर्छन् । अर्जुन र कृष्णबीच चलेको त्यही प्रश्नोत्तरबाट श्रीमद्भागवत गीताको रचना भएको हो । भनिन्छ, सबै वेद, उपनिषद् पुराणको निष्कर्ष नै गीता हो । गीता १८ अध्यायमा लेखिएको छ । त्यसबेला अर्जुनलाई दिएको उत्तरहरु आज पनि उत्तिकै सान्दर्भिक छन् । कुरुक्षेत्रको
बुधबार राति कलंकीको अन्डरपासमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ। ट्राफिक प्रहरी कार्यालय कलंकीका निरीक्षक पुरूषोत्तम कार्कीका अनुसार बल्खुबाट स्वयम्भुतिर जाँदै गरेको मोटरसाइकल र विपरित दिशाबाट आइरहेको टिपर राति साढे १२ बजेतिर अन्डरपासमा ठोकिएका हुन्। टिपरले ठक्कर दिँदा प्रदेश २ ०३००४ प ५५० नम्बरको मोटरसाइकलका चालक रौतहट
संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको मनमुटाव मंगलबार छताछुल्ल भएको छ।राष्ट्रपतिको स्टेट अफ द युनियन स्पिचका क्रममा उनीहरूले एकअर्कालाई उपेक्षामात्र गरेनन् आफ्नो रिस सार्वजनिक रूपमै पोखे। बैठक सुरू हुनुअघि सभामुख पेलोसीले ट्रम्पसँग हात मिलाउन खोजेकी थिइन्। उनले हात अघि बढाउँदा ट्रम्पले देखेको नदेखेझैं गरिदिए।बैठक