Logo

समाज

कलाले भरिएको अर्को होनाहार प्रतिभा, भिडियोमा हेर्नुहोस् रोहित जंगको ‘बिस्तारै’ (भिडियो सहित)

पछिल्लो समय गायनमा आएको नया र नौलो पनले सबैलाई आकर्षित बनाएको छ । विश्वमा संगीत मन नपराउने मान्छे सायदै कम छ । यस्तैमा संगीतमा लाग्नेको लागि युट्युब अहिले निकै ठुलो प्लेटफर्म बनेको छ भने कुनै पनि नया प्रतिभाको लागि जर्ज आम दर्शक तथा युट्युब प्रयोगकर्ता बनेको छ । यतिबेला युट्युबमा

जंगबहादुरले भारतलाई देश नै मान्दैनथे, कारण यस्तो छ

नेपालको राजनीतिक इतिहासमा एक चर्चित व्यक्ति हुन जंगबहादुर राणा । राणाले नेपालका राजनीतिलाई यस्तो तरिकाले परिर्वतन गरिदिएका थिए की त्यसको प्रभाव सयौ वर्षसम्म पनि परिरहेको छ । उनले गरेका कामले नेपाली इतिहासमा उनको आलोचना गर्नेदेखिप्रसंशा गर्नेहरु कैयौ छन् । तर तीनै जंबहादुरले छिमेकी भारतलाई देश नै मान्दैनथे भन्दा अचम्म लाग्छ

कलङ्किको ‘अण्डरपास’ असार दोस्रो सातादेखि

पूर्वाधार निर्माणमा ऐतिहासिक मानिएको नेपालकै पहिलो ‘अण्डरपास’ असार दोस्रो सातादेखि सञ्चालनमा आउने भएको छ । चीन सरकारको अनुदान सहयोगमा निर्माण भइरहेको कोटेश्वर–बल्खुपुल–कलङ्की चक्रपथ सुधार आयोजना अन्तर्गत अण्डरपास निर्माण अन्तिम चरणमा पुगेको हो । कलङ्की चोकमा निर्माण भइरहेको ८०० मिटर लामो चार लेनको अण्डर पासमध्ये ४०० मिटर कलङ्की–खसीबजार भागको ‘फिनिसिङ’ को

धादिङमा गुन्डाहरुको भिडन्त ,घाइतेलाई हेलिकप्टर् बाट काठमाडौं ल्याइयो

उत्तरी धादिङको गंगाजमुना गाउँपालिका वडा नं १ री मा खुकुरी प्रहारबाट एक जना घाइते भएका छन्। युवाहरुबीच आपसी विवादमा खुकुरी प्रहार भएपछि नेत्रावती गाउँपालिकास्थित कटुन्जेका २२ वर्षीय सञ्जय तामाङ सख्त घाइते भएका छन्। घाइते तामाङलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं पठाइएको छ। घाइतेको टिचिङ अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले

खुसीको खबर : सवारि साधनको ट्रायल दिएर वाक्क हुनुहुन्छ ? अव चिन्ता नलिनुहोस् !

सवारि साधनको ट्रायल परीक्षा दिदा दिदा कैयौ ब्यतिहरु वाक्क भएका हुनसक्छन् । उपत्यकाका सबैजसो यातायात कार्यालयमा मोटरसाइकल तथा स्कुटरको ट्रायल दिनेहरुको लाइन लाग्ने गरेको छ । घण्टौं लाइनमा बसेर ट्रायल परीक्षाका लागि फर्म भरेकाहरु सानो गल्तीका कारण ट्रायलमा फेल हुँदै आएका छन् । ट्रायल परीक्षा दिदा ध्यान दिनुपर्ने कुराहरु धेरै

जब गृहमन्त्री बादललाई प्रचण्डका घरधनीबारे प्रश्न सोधियो…(भिडियो)

गृहमन्त्री रामबहादुर थापा बादललेले आयोजना गरेको पत्रकार सम्मेलनमा केही चाख लाग्दा प्रश्नोत्तर चल्यो । गृह मन्त्रालय सम्हालेको सय दिन पूरा भएको अवसरमा बुधबार पत्रकार सम्मेलन आयोजना गरिएको थियो । पत्रकार सम्मेलनमा सुन काण्ड र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बस्ने घरका धरधनीको प्रशंगले निकै समय लियो ।  सिण्डिकेटको अन्त्य

सुन काण्डको बारेमा गृहमन्त्रीको धारणा, ‘हामी ठुलो माछा नजिकै छौ’

न तस्करीको अनुसन्धान ठुलो माछा नजिकै पुगेको गृहमन्त्री रामबहादुर थापाले बताएका छन् । गत मंगलबार सुन तस्करी प्रकरणका मुख्य अभियुक्त भनिएका चुडामणी उप्रेती गोरेका थप एक जना सहयोगी पक्राउ परेको भन्दै गृहमन्त्री थापाले अब ठुलो माछा मार्न बाँकी रहेको बताएका हुन् । सुन तस्करीमा मुछिएको मुख्य नाइकेलाई जोगाउने गरी अनुसन्धान

राजदरबारमा काम गर्ने यी आमा अहिले अशक्त श्रीमानलाई स्याहार्न आफु पनि सँगै वृद्धाश्रममा….(भिडियो कुराकानी)

जीवनभर द:ख गरेर सन्तानलाई सम्मानजनक र सुखद अवस्थामा पुर्याएका बृद्ध आमाबुबाहरु नै जीवनको उत्तरार्द्धमा एक्लो र सहाराविहिन हुनुपरेको अवस्था बिद्यमान नेपाली समाजमा व्याप्त छ । आजको आधुनिक नेपालि समाजमा परिवारबाट तिरस्कृत भएर असुरक्षित र कष्टकर जीवन बिताइरहेका धेरै आमाबुबाहरु र अशक्तहरु भेटिन थालेका छन। ज्येष्ठ नागरिकहरु सम्मानित व्यक्तित्व हुन् ।

प्रधानमन्त्री बन्दै गौरी मल्ल

सर्च फर कमन ग्राउण्ड नेपाल(सर्च)ले टेलिश्रृंखला ‘सिंहदरबार’को दोस्रो सिजन छिट्टै नै प्रस्तुत गर्दैछ । हाल निर्माणको क्रममा रहेको सिंहदरबारको सिजन २ लाई ‘नुमाफुङ’ चलचित्रबाट चर्चामा आएका निर्देशक नवीन सुब्बाले निर्देशन गरिरहेका छन् । शुभ मिडिया होमको निर्माणमा बनिरहेको टेलिश्रृंखलामा अभिनेत्री गौरी मल्ललाई फेरि पनि प्रधानमन्त्री आशा सिंहका रूपमा देख्ने सकिनेछ

जिम्मेवारी सम्हालेको १०० दिन पूरा भएको अवसरमा सुन तस्करीबारे गृहमन्त्रीले गरे यस्तो नयाँ खुलासा

गृहमन्त्री रामबहादुर थापाले सुन तस्करीबारे नयाँ खुलासा गरेका छन् ।आफूले जिम्मेवारी सम्हालेको १०० दिन पूरा भएको अवसरमा पत्रकार सम्मेलन आयोजना गर्दे थापाले सुन तस्करी हुण्डी कारोबारसँग जोडिएको देखिएको बताएका छन् । उनले भने, ‘सुनवाला माछा मार्ने काम जारी छ । यसमा अनुसन्धान जारी छ । अहिले भुरा र मझौला माछाहरु परेका