Logo

समाज

कांग्रेसका चर्चित नेता बने बदनाम ठेकदारः जसले गरेको पिच एक दिन पनि टिकेन !

झापाको धरमपुर-पाँचगाछी सडक खण्ड आसपासका जनताले महिनौं धुलो खाए । स्थानीय जनप्रतिनिधिले समेत दबाव दिएपछि कान्छाराम कन्स्ट्रक्सनले सडक कालोपत्रे गर्‍यो । तर, भोलिपल्टै उप्किन थाल्यो । हातले कोट्याउँदासमेत कालोपत्र उप्किन थालेपछि फेरि जनप्रतिनिधिलाई गुहार मागे । ठेकदारका प्रतिनिधि र सडकका इन्जिनियर लिएर शिवसताक्षी नगरपालिकाका जनप्रतिनिधि १३ चैतमा अनुगमनमा निस्किए ।

प्रचण्डका घरबेटी पनि ‘कामचोर’ ठेकेदार ! जहाँ ठेक्का लियो त्यही अलपत्र पार्दै गरेको खुलासा

कमलविनायकबाट भत्केकोपाटी हुँदै नगरकोट जाने सडकको बेहाल छ । सम्झौताअनुसार ०७१ को जेठबाट बन्न सुरु भएको यो सडक ०७३ को जेठसम्म बन्नु पर्ने हो । तर, निर्माणको जिम्मा लिएको शैलुङ कन्सट्रक्सनको काम गराइले अबको जेठमा पनि यसको काम सक्न मुस्किल छ । १६ किलोमिटर सडक बनाउन शैलुङले अझै कति वर्ष

हेर्दा हेर्दै सेती नदि माथिको झोलुङ्घे पुल खोलामा बजारियो, ३ जना घाइते

भाँचिएको सेती नदिमा निर्माण हुँदै गरेको झोलुङ्घे पुल । सेती नदिमा निर्माण भईरहेका उक्त झोलुङ्घे भाँचिदा तीन जना कामदार गम्भीर घाईते भएका छन् । सेती नदिमा निर्माण भइरहेका झोलुङ्घे भाँचिदा गम्भीर घाईते भएका कामदारको उपचार भइरहेको छ । कामगरिरहेको समयमा पुल एक्कासी चुँडिएको बतायाएको छ । घटनाको थप अनुसन्धान भइरहेको

बन्दुक बोक्नेहरुको बिजोग !

नेपाल प्रहरीमा अहिले प्राविधिकतर्फबाहेक एआईजीको संख्या शून्य छ । डिआईजीबाट सोझै आईजिपी बनेका हुन्, उपेन्द्रकान्त अर्यात, प्रकाश अर्याल र सर्वेन्द्र खनाल । झण्डै झण्डै ७६ हजारको फौजमा यता एउटै एआइर्एजी छैनन् भने उता ३२ हजार दरबन्दीको सशस्त्र प्रहरीमाचाँहि एआईजीको दरबन्दी जम्मा ४ जनाको मात्रै हो । सेवा निवृत्तिसँगै दरबन्दी काटिने

पूर्वराष्ट्रपतिसँग दलाई लामालाई भेटाउने तयारी

पूर्वराष्ट्रपति डा. रामवरण यादवलाई अमेरिकाको सिकागोमा आयोजना हुने विश्व हिन्दु सभामा बोलाउन केही हिन्दूवादी संगठनका नेताहरुले प्रयास गरिरहेका छन् ।गणतन्त्र हिन्दू राष्ट्र प्रमुखको हैसियतमा डा. यादवले प्रदर्शन गरेको भूमिकालाई कदर गर्नुपर्ने अवधारणासहित उनीहरुले आयोजकसमक्ष लबिङ गरिरहेका निकट स्रोतले जनाएको छ । सेप्टेम्बर ७ देखि ९ सम्म चल्ने सभामा विश्वका विभिन्न

पूजा बोहराको जीवन बर्बाद गर्ने मान्छे पत्ता लाग्यो, बाहिरियो भित्रि रहस्य ….(हेर्नुहोस् भिडियो)

पूजा बोहराको जीवन बर्बाद गर्ने मान्छे पत्ता लाग्यो, बाहिरियो भित्रि रहस्य ….(हेर्नुहोस् भिडियो)

पशुपतिनाथले सबैको मनोकामना पुरा गरुन : तपाईको आजको राशिफल : २०७५ साल जेठ २३ गते बुधवार

ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः ।पञ्चाङ्ग÷वारवेला,मुहूर्त र राशी श्रीसूर्य उत्तरायण,ग्रीष्म ऋतु,विरोधकृत् नाम संवत्सर,शाके १९४०,सम्वत २०७५ साल जेठ२३गते बुधबार नेपाल सम्बत ११३८ अनलागा,सन् २०१८ जून६ तारिक अधिक ज्येष्ठकृष्णपक्ष सप्तमी तिथि विहान ७ वजेर १२ मिनेटसम्म,शतभिषा नक्षत्र अपरान्ह४÷५५ वजेसम्म,विष्कुम्भयोग,बवकरण,आनन्दादियोग मानस,सूर्य वृष राशीमा,चन्द्रमा

१४ वर्षका भए नेपालकै पहिलो ‘टेस्ट्युब बेबी’ तामाङ !

आज भन्दा १५ बर्ष अगाडि तीन वटा बच्चा खेर गए पछि ग्वार्कोका सन्ध्या तामाङ दम्पतीलाई अब सन्तान सुख नहुने भयो भन्ने चिन्ताले सताइरहेको थियो। तर लामो समय सम्म बरिष्ठ स्त्रि रोग विशेषज्ञ डा. भोला रिजाललाइ देखाइ रहेका सन्ध्या दम्पतीलाई डा.रिजालले भिआइ एफ प्रविधि (टेस्ट्युब) माध्यामबाट बच्चा जन्माउन सकिने र सो

सबिना कार्की भन्छिन सुधार केन्द्रको सञ्चालकले मुखमा पिसाब गरिदिन्थे, शौचालयको प्यान समेत चाट्न लगाए मलाई

सबिना कार्कीले सुधार केन्द्रको बारे मुख खोलेकी छिन । उनि भन्छिन लागुपदार्थ सेवन गर्ने दुर्व्यसनीहरुलाई सुधार केन्द्रमा उपचारको लागि राखिएको घटना त सबैलाई थाहा भएकै कुरा हो। तर सम्पत्तिको दरुपयोग गरेको भनी एक महिलालाई सम्पत्ति दुर्व्यसनीको नाममा सुधार केन्द्रमा लगी यातना दिएको घटना बाहिर आएको छ। बसुन्धरा निवासी सबिना कार्कीले

स्काभेटरसहित चालक र सहचालक पुरिँदा चालकको मृत्यु, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थल पुग्यो

ताप्लेजुङको फक्तान्लुङ गाउँपालिका–२ खेजेनिनमा सडक खन्ने क्रममा माथिबाट पहिरो झरेर स्काभेटरसहित चालक र सहचालक पुरिँदा चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन् । आज साँझ झरेको पहिरोले बा २ ग ५२६३ नं.को स्काभेटर पुर्दा चालक पाँचथरको हिलिहाङ गाउँपालिका–२ का चालक कृष्णप्रसाद कुटुवालको मृत्यु भएको स्थानीयवासी राजेन्द्र लिम्बूले जानकारी