काठमाडौं– कुलेश्वरमा घरको फोहोर सडकमा फ्याँक्नेलाई काठमाडौं महानगरपालिकाले जरिवाना गराएको छ । महानगरपालिकाको वडा नं १४ स्थित कुलेश्वरको सडकमा फोहोर फाल्ने कुबेर थापा नाम गरेको व्यक्तिलाई महानगरले जतिवाना गराएको हो । उनलाई १० हजार जरिवाना तिराइएको महानगरपालिकाले जनाएको छ । यस्तै महानगरले सडक हिलो बनाएको भन्दै सोमबार वडा नम्बर ४ स्थित मानश्री मार्गमा स्वता शाहलाई…