तराईमा घना चिसो र कुहिरो, सवारी साधन चलाउँदा सावधानी अपनाउन आग्रह

आशमा ढकालकाठमाडौं । नेपालको तराई क्षेत्रमा अहिले चिसो र कुहिरोको प्रभाव देखिएको छ। बिहान र रातिको समयमा घना कुहिरो लाग्दा दृश्यता कम भएको छ, जसका कारण सडक यातायात र दैनिक गतिविधि प्रभावित भएका छन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका अधिकांश जिल्लामा मौसम सामान्यतया सुख्खा रहे पनि चिसो बढेको छ। दिउँसो केही स्थानमा आंशिक बदली भए पनि…