रविको पक्षमा आन्दोलन गर्नेविरुद्ध अदालतको अवहेलना मुद्धा दर्ता गर्न सर्वोच्चको अनुमति

काठमाडौं । सहकारी ठगी प्रकरणमा प्रहरीको हिरासतमा रहेका रास्वपाका सभापति रवि लामिछानेको पक्षमा आन्दोलन गर्ने नेताहरुविरुद्ध अदालतको अवहेलना मुद्धा दर्ता हुने भएको छ । उनीहरुविरुद्ध अदालतको अवहेलना मुद्धा दर्ता गर्न सर्वोच्च अदालतले अनुमति दिएको हो । https://youtu.be/33-S4lywXIA?si=YwNrRWlqTy9lYgHu न्यायाधीश विनोद शर्माको इजलासले मंगलबार यसअघि सर्वोच्च प्रशासनबाट दरपिठ गरेको निवेदन दर्ता गर्न आदेश गरेको हो । अधिवक्ता…