इलाम-२ मा डम्बरलाई पछि पार्दै ३४५ मतले अघि लागे सुहाङ रास्पा अन्तिममा (हेर्नुहोस भिडियो सहित)

काठमाडौं,१६ वैशाख । शनिबार भएको उपनिर्वाचनअन्तर्गत इलाम २ को मतपरिणाम आउनेक्रम जारी छ । https://youtu.be/JR_UnHaSdh4?si=0aaUxMXeQzxZMCqM फाकफोकथुम गाउँपालिकाको वडा नम्बर १, २ , ३ र ४ को मतगणना सकिएको हो जसअनुसार पछि परेका नेकपा एमालेका उमेदवार सुहाङ नेम्वाङले अग्रता बनाएका छन् । तीन वडामा लिड गरेका कांग्रेस उमेदवार डम्बर खड्का दोस्रो स्थानमा झरेका छन् । https://youtu.be/JR_UnHaSdh4?si=0aaUxMXeQzxZMCqM…