काठमाडौं- काठमाडौंको कमलादीस्थित शानदार मःम पसलमा आगलागीमा परी घाइते भएका थप एक जनाको मृत्यु भएको छ । कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा शुक्रबार (फागुन २) दिउँसो साढे १ बजे प्रजित लामाको मृत्यु भएको हो । यसअघि, माघ २८ गते राति दुई जनाको मृत्यु भएको थियो । त्यहाँ आगलागीमा परी ११ जना घाइते भएका थिए । गएको…