काठमाडौं । कारोबारको तेस्रो दिन मगलबार सेयर बजार परिसूचक नेप्सेमा उच्च वृद्धि भएको छ। राष्ट्र बैंकको गभर्नर नियुक्ति हुने हल्लापछि सेयर बजारमा उछाल आएको हो । कांग्रेस र एमाले नेतृत्वबीच मंगलबार बिहान छलफल भएसँगै दिउँसो गभर्नर नियुक्त सिफारिस समितिको बैठक बोलाइएको छ। त्यसलगत्तै मन्त्रिपरिषदको बैठक बोलाइएको समाचार बाहिरिएपछि बजार एकोहोरो बढ्न थालेको हो। सत्तारुढ दलबीच…