निम्स दाइको निधनमा गाउँपालिकाले दियो सोमबार सार्वजनिक शोक बिदा

काठमाडौं । कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’को असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले सोमबार (साउन १८ गते) सार्वजनिक शोक बिदा दिने निर्णय गरेको छ। अन्नपूर्ण गाउँपालिका–३, दानाका स्थायी बासिन्दा पुर्जा पाकिस्तानस्थित ८,०५१ मिटर अग्लो ब्रोड पिक हिमाल आरोहणका क्रममा आएको हिमपहिरोमा परी निधन भएका हुन्। उक्त दुःखद घटनामा उनीसहित ६…