काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको प्रस्तावमा युक्रेनी राष्ट्रपति जेलेन्स्कीले सहमति जनाएका छन् । यसले लामो समयदेखि चलिरहेको युद्धमा सम्भावित विरामको आशा जगाएको छ। दुवै देश चाँडै वार्ताको टेबलमा आउने भनिएको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आइतबार मे १५ मा इस्तानबुलमा युक्रेनसँग पूर्वशर्त बिना प्रत्यक्ष वार्ताको प्रस्ताव गरेका छन् । क्रेमलिनमा पत्रकारहरूसँग कुरा गर्दै पुटिनले…