काठमाडौं– बालेनले आफ्नो फेसबुक पेजमा मुख्यतः दुई किसिमका पोष्ट राख्दै आएका छन् । पहिलो काठमाडौं महानगरपालिकाका काम र आएका समस्याबारे गुनासो र अर्को भने केन्द्र सरकार वा शीर्ष नेताहरुलाई गाली गर्नुप¥यो भने । अन्य नेताहरुलाई भन्दा बालेन प्रधानमन्त्री केपी शर्मा ओलीसँग विवादमा बढी छन् । कहिले गिरीबन्दु टि स्टेट, कहिले
एजेन्सी- आरक्षणको विषयलाई लिएर भारतका दलित र जनजाती संगठनहरुले आज भारत बन्द आह्वान गरेका छन् । बन्द आह्वानलाई बहुजन समाज पार्टी, कांग्रेस, झारखण्ड मुक्ति मोर्चा, राष्ट्रिय जनता दल, वामपन्थी दल, आजाद समाज पार्टी लगायतका अधिकांश विपक्षी दलहरुले समर्थन गरेका छन् । भारत बन्दको क्रममा बसपाका कार्यकर्ताहरु पार्टीको झण्डासहित शान्तिपूर्ण रुपमा प्रदर्शनमा
एजेन्सी– सामाजिक सञ्जालमा एक भारतिय युवतिको मार्मिक भिडियोले सबैलाई भावुक बनाइरहेको छ । जहाँ उनी सेतो सारी लगाएर राष्ट्रपतिले आफ्नो श्रीमानको बहादुरीलाई सम्मान गरेको सम्मान थाप्न पुगेकी छिन् । उनी हुन् कीर्ति चक्र सहिद क्याप्टेन अंशुमन सिंहकी श्रीमति स्मृति। अंशुमन र स्मृतिको भेट इन्जिनियरिङ कलेजमा भएको थियो । जहाँ उनीहरु
एजेन्सी– एक महिलाको शरीर एउटा अजिङ्गरको पेटमा फेला परेको छ। मध्य इन्डोनेसियामा ती महिलाको पुरै शरिर अजिङ्गरले निलेको हो । आफ्नो बिरामी बच्चाको लागि औषधि किन्न मंगलबार बिहान घरबाट निस्किएपछि ३६ वर्षीया सिरियाती बेपत्ता भएकी थिइन् । उनी बेपत्ता भएपछि परिवारले खोजी गर्न थालेको थियो । उनका श्रीमान् डियान्साले दक्षिण
काठमाडौं– फ्रान्सका कप्तान केलियन एम्बाप्पे आफ्नो नाकमा लागेको चोटबाट निको भइरहेका छन् । तर उनी मंगलबार हुने युरोपियन च्याम्पियनसिपअन्तर्गत फ्रान्सको समुह चरणको अन्तिम खेलमा उनले सहभागीता जनाउँछन् या जनाउँदैनन् भन्ने टुङ्गो लागि नसकेको उनका कोच डिडियर डेसचम्प्सले जनाएका छन् । उनले एम्बाप्पेले पोल्यान्डविरुद्धको खेल खेल्छन् कि खेल्दैनन् भन्ने बारेमा बताएका छैनन्
काठमाडौं– दक्षिण भारतीय अभिनेता दर्शन हत्याको मुद्दामा पक्राउ परेका छन् । मैसुरको फार्म हाउसबाट उनलाई मैसुर प्रहरीले उनलाई पक्राउ गरेको हो । रेणुकास्वामीको हत्यामा संलग्न रहेको आरोपमा उनीविरूद्ध ९ जुनमा मुद्दा दर्ता भएको थियो । आरोपीसँग लगातार सम्पर्कमा रहेको आरोप उनीमाथि छ । रेणुकास्वामी एक मेडिकल पसलमा काम गर्थे। पुलिसका
काठमाडौं– सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड बजेट ल्याएको छ । अर्थमन्त्री वर्षमान पुनले हिजो संघीय संसद्अन्तर्गत दुवै सदनको संयुक्त बैठकमा पेश गरेको बजेटलाई लिएर प्रशंसा र आलोचना दुवै भइरहेको छ । बजेटलाई केहीले चमत्कारिक भनेका छन् भने धेरैले जनतामा भरोसा र विश्वास
खाने मुखलाई जुंगाले छेक्दैन भने झैं काठमाण्डौंको व्यस्त सडकमा साइकल चलाउँने चालकहरुलाई सहरको वायुप्रदषण, धुलो धुवाँले खासै प्रभाव पारेको देखिँदैन् । एक त उपत्यकामा साइकल मैत्री सडकको अभाव छ । बेलाबेलामा सडक विस्तार गरेपनि साइकल लेन निर्माणमा ध्यान दिइएको पाइदैन । वातावरण स्वच्छतासंग जोडिएको साइकल लेन नहुँदा साइकल यात्रीलाई अप्ठेरो
काठमाडौँ , १८ फागुन । नायक पल शाह प्रकरणमा मुख्य योजनाकार पल शाहलाइ फसाउने सड्यन्त्र गरेका भनिएका सरोज ओलीले प्रस्टिकरण दिएका छन् । उनले पल शाहले आफु माथि लगाएको सबै आरोप समेत झुट भएको स्पस्ट पारेका छन् । फेसबुमा लामो स्टाटस लेख्दै ओलीले पलले नाबालिकाको प्रयोग गरेको पनि आरोप लगाएका
काठमाडौँ , १८ फागुन । एमसीसीका कारण पार्टीभित्र गहिरो मतभेद राख्दै आएका माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । श्रेष्ठलाई भेट्न विप्लव बुधबार बिहान श्रेष्ठ निवास हात्तीवन पुगेका थिए । भेटमा प्रतिनिधिसभाबाट एमसीसी अनुमोदन गर्न माओवादी केन्द्रको नेतृत्वले जबरजस्ती गरेको भन्दै राष्ट्रवादको