सरोज गिरि । काठमाडौँ , १३ फागुन । गुगलको प्ले स्टोर तथा एप्पल प्रयोगकर्ताका लागि सार्वजनिक गरिएको थियो नेपाली पात्रो । नेपाली पात्रोमा हाल ९० लाख प्रयोगकर्ता रहेका छन् । नेपाली तथा अंग्रेजी भाषा समेत नेपालका महत्त्वपूर्ण अनलाइन समाचार स्रोत राखिएको ‘नेपाली पात्रो’ नेपालमै उत्पादित पहिलो कम्युनिटी एप भएको कम्पनीको
काठमाडौँ , १३ फागुन । पल शाहको म्यानेजर भनिएका कृष्ण जोशि अनलाइन टिभि नेपालको सम्पर्कमा आएका छन् । अनलाइन टिभि नेपालसंग भएको कुराकानिमा पल शाहको ज्यान नै मार्ने खालको मास्टर प्लान बनेको उनले जिकिर गरेका छन् । उनले भनेका छन् म लगायत जति पनि छौँ सबैलाइ कारवाहि हुनुपर्छ । आफुले
काठमाडौँ , १६ माघ । बागमती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालले यातायात कार्यालयमा जनशक्ति अभावका कारण हुने ढिलासुस्तीलाई अन्त्य गर्ने बताएका छन् । बिहीबार ललितपुरको एकान्तकुनास्थित यातायात कार्यालय अनुगमन गर्दै मन्त्री दाहालले यातायात कार्यालयमा दक्ष जनशक्तिको व्यवस्था गर्दै ढिलासुस्तीलाई अन्त्य गर्ने बताएका हुन् । अनुगमनका क्रममा सेवालाई
काठमाडौँ , १६ माघ । हााम्रो नेपाल हामि नेपालीका संयोजक ज्ञानेन्द्र शाहिले आफ्नो सम्पत्ति सार्वजनिक गरेका छन्् । चौतर्फि उनको आम्दानिको विषयमा आलोचना भएपछि उनले आफ्नो सम्पत्ती सार्वजनिक गरेका हुन् । आफ्नो वार्षिक तलव ६लाख भएको उनको दावि छ । उनले आफ्नो फेशबुक पेज मार्फत पनि मासिक १लाख भन्दा बढि
फागुन २९ गते प्रेमी उदिप श्रेष्ठसँग लगनगाँठो कसेकी नायिका आँचल शर्माको आज जन्मदिन परेको छ । नायिका आँचलले बुधबार आफ्नो जन्मदिन मनाइरहेका तस्विरहरु पनि बाहिरि आइरहेका छन् । आज बाल आश्रममा गएर उनले जन्मदिन मनाएको समाचार पनि बाहिर आइरहेका छन् । यसैबिच नायिका आँचललाई उनका पति उदिपले जन्मदिनमा दुई लाखको
केही समययता पूर्वयुवराज पारस शाह मोडल तथा भिजे सोनिका रोकायाबीचको सम्बन्धले सामाजिक सञ्जालमा चर्चा पाउने गरेको छ । केही दिन अघि पशुपतिनाथमा झाडु बोकेर सरसफाईमा सरिक पारस अहिले फूलको बुकी बोकेरै सोनिकालाई भेट्न पुगेपछि चर्चामा छन् । त्यसो त उनी केही दिन यता बिरामी रहेको समाचार समेत बाहिरिएको थियो ।
केहीले त्यो ट्वीट उनले लेखेकोमा आश‘प्रिय नरेन्द्र मोदीजी, यदि तपाईँले मेरो आवाज सुन्नुहुन्न भने कृपया मलाई बधाई नदिनुहोस् । प्रेरणादायी महिलाहरूमा मलाई पनि राख्नुभएकोमा धन्यवाद। कैयौँ पटक सोचेपछि मैले यो सम्मान अस्वीकार गर्ने निर्णय गरेँ ।’यसरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्ताव अस्वीकार गर्ने आठ वर्षीया बालिका लिसिप्रिया कन्गुजम हुन् ।
सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (कुञ्जना घिमिरे) को फिल्म ‘सेन्टी भाइरस’ ले बक्स अफिसमा आक्रामक व्यापार गर्न सफल भएको छ । शिवरात्रिको अवसर पारेर विदाको दिन रिलिज भएको यो फिल्मले पहिलो दिन नै उत्साहजनक व्यापार गरेको थियो । रामबाबु गुरुङ निर्देशित यो फिल्मले पहिलो दिन १ करोड १२ लाख
शुकबारबाट देशभर प्रदर्शनमा आएको चलचित्र ‘सेन्टी भइरस’ले रिलिजको भएको दोस्रो दिनसम्म २ करोड ४७ लाखको व्यापार गरेको छ । निर्माण पक्षले दिएको जानकारी अनुसार चलचित्रले शुक्रबार १ करोड १२ लाख र शनिबार १ करोड ३५ लाख कमाएको हो । शुक्रबार राम्रो दर्शक पाएको चलचित्रले शनिबार पनि दर्शकको राम्रो साथ पाएको
शुक्रबार देखि प्रदर्शनमा आएको चलचित्र ‘सेन्टी भाइरस’ले प्रदर्शनको पहिलो दिन १ करोड १२ लाखको व्यापार गरेको छ। चलचित्रले उपत्यका भित्र ५९ लाख र मोफसलमा ५३ लाखको व्यापार गरेको निर्माण पक्षले जनाएको छ। आज शनिबार पनि उपत्यका र मोफसलका हलमा चलचित्र हेर्न दर्शकको बाक्लो भीड रहेको निर्माण पक्षले जानकारी दिएको छ।