आइतबार सुनको नयाँ किर्तीमानी रेकर्ड, तीस महिनामा प्रतितोला ५५ हजार बढ्यो सुनको भाउ

काठमाडौं– सुनको मूल्यले आइतबार पनि नयाँ रेकर्ड राखेको छ । बिहीबारको तुलनामा शुक्रबार तीन हजार रुपैयाँले बढेर राखेको किर्तीमानी .मुल्यलाई तोड्दै आज पुन नयाँ किर्तीमान कायम भएको । शुक्रबारको तुलनामा आइतबार सुन प्रतितोला ५ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १ लाख ५६ हजार ८ सय रुपैयाँ…