सुनको भाउको फेरी नयाँ रेकर्ड, एक लाख ५२ हजार छ सयमा कारोबार हुँदै

काठमाडौं– नेपाली बजारमा आइतबार सुनको मूल्यले पुनः नयाँ रेकर्ड राखेको छ । लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो। यसअघि गत साउन २९ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख ५० हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो। आज सुन प्रतितोला एक लाख ५२ हजार…