काठमाडौं– नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरण अहिले ४७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित नाफामा रहेको बताएका छन् । शुक्रबार प्राधिकरणले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले आठ वर्षअघि ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित घाटामा रहेकोमा अहिले उल्लेख्य नाफा कमाएको बताएका हुन् । ‘आठ वर्षअघि ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित…