काठमाडौं– नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले चिनियाँ परियोजना बीआरआई ऋणको रुपमा स्वीकार गर्न नहुने बताएका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले बीआरआई परियोजनालाई श्रीलङ्काले ऋणको रुपमा स्वीकार गर्दा बन्दरागाह नै चीनको कब्जामा रहेको बताए । उनले नेपालले बीआरआई परियोजनालाई ऋणको रुपमा स्वीकार गरेको खण्डमा ऋण तिर्न…