काठमाडौं– काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले सिंगापुर भ्रमण स्थगित गरेका छन् । बजेट आउने समय भएकाले कार्यव्यस्थताको कारण सिंगापुर जाने योजना रद्द गरेको बालेनको सचिवालयले जनाएको छ । २० देखि २२ जेठसम्म सिंगापुरमा हुन लागेको नवौं वर्ल्ड सिटी समिटमा भाग लिन बालेन सिंगापुर जाने भएका थिए । सिटी समिटमा भाग लिन सिंगापुर भ्रमणका लागि…