नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार बिहीबार प्रतितोला एक लाख छ हजार नौ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक हजार एक सयले घटेको हो। https://www.youtube.com/watch?v=LzPN1wufYrU जसअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख पाँच हजार आठ सय रुपैयाँ र तेजाबी…