सीप मेलामा प्रशिक्षार्थीहरु जागिरका लागि कुर्दै, अझै आएनन् रोजगारदाता

काठमाडौं– स्कल्पचर र क्यान्भासमा उतारिएको पेन्टिङ प्रदर्शनमा राखिएको छ । सँगै ती स्कल्पचर र पेन्टिङ बनाएका प्रशिक्षार्थीहरु छन् । उनीहरुले काठमाडौं महानगरपालिकाले सञ्चालन गरेको सीप मेलामा प्रशिक्षणका क्रममा तयार पारेका कलाहरु प्रदर्शनमा राखिएको छ । भित्तामा स्कल्पचर र पेन्टिङ सिकेका व्यक्तिहरुको नाम, सम्पर्क नम्बर र उनीहरुले लिएको पाठ्यक्रमका बारेमा जानकारी दिने व्यानर राखिएको छ ।…