काठमाडौं– सरकारको आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा बिपक्षीको विरोधकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेश गरेकोे नीति तथा कार्यक्रममाथि छलफल गरि बहुमतले पारित गरिएको हो । त्यसअघि छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिदै प्रधानमन्त्री प्रचण्डले संसदको अवरोध हटाएर बजेट ल्याउने गरि छलफल भइरहेको जानकारी…