एकैदिन यति धेरैले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच?

आज (मंगलबार) नेपाली बजारमा सुन र चाँदीको मूल्यमा वृद्धि भएको छ। सोमबार स्थिर रहेका सुनको मूल्य आज प्रतितोला एक हजार नौ सय रुपैयाँ बढेर छापावाल सुन प्रतितोला एक लाख ६४ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार यो मूल्य एक लाख ६२ हजार आठ सय रुपैयाँ थियो। त्यसैगरी, चाँदीको मूल्य पनि मंगलबार बढेको छ।…