काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुनको मूल्य १ लाख ५१ हजार ५ सय रुपैयाँ थियो। यसैगरी, चाँदीको मूल्य पनि आज बढेको छ। महासंघका अनुसार, चाँदी…