नयाँ टाटा पञ्च ईभीको बुकिङसँगै नेपालभर डेलिभरी सुरु

काठमाडौं - नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा सार्वजनिक गरिएको नयाँ टाटा पञ्च ईभीको नेपालभर डेलिभरी सुरु भएको छ। उत्साहजनक बुकिङपछि नेपालका विभिन्न स्थानमा रहेका टाटा मोटर्सका शोरुमबाट एकैसाथ डेलिभरी सुरु गरिएको हो। नयाँ पञ्च ईभीको सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। नाइमा नेपाल मोबिलिटी एक्स्पो अवधिमा बुकिङ गर्ने ग्राहकले भने विशेष…