कुनै फुटबलका अदभूत क्षणहरु छन् त केही निकै खराब क्षणहरु छन् । हरेक चार चार बर्षमा हुने विश्वकप फुटवलले केही न केही यादहरु छाड्दै जाने गरेको छ । जुन मानिसहरु कहिलै नदोहोरियोस् भन्ने चाहान्छन् । त्यस्ता प्रतिनिधि घटनाले खेलाडीको व्यत्तित्वमा समेत दाग लाग्ने गरेको छ । सन् १९९४ मा डियगो म्यराडोना ड्रग्सका कारण विवादित भए…