राती पौने १२ बजे विश्वकप हुदै बिशेष

बिश्वकप २०१८ अन्तर्गत दोस्रो दिन आजका खेलहरु भैरहेका छन् । नेपाली समय अनुसार पौने ६ बजेबाट सुरु भएको प्रतियोगितमा पहिलो खेलमा इजिप्ट बिरुद्ध १ गोल गर्दै उरुग्वेले बिजयी यात्रा सुरु गरेको छ । त्यसै गरी आजको दोस्रो खेल इरान र मोरक्कोबीचको खेल पौने ८ बजे देखि जारी छ । त्यसैगरी आजको अन्तीम अर्थात तेसा्रे खेल…