प्रदेश २ मा २५० आइसोलेसन वेड तयार, थप बेडका लागि गृहकार्य जारी

प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमण विरुद्धको लडाईका लागि प्रदेश सरकार तयारी अवस्थामा रहेको बताएका छन् । मंगलबार मुख्यमन्त्री राउतले पुनः एक अपिल जारी गर्दै महामारीविरुद्ध लड्न संघीय सरकारले जारी गरेको निर्देशनप्रति प्रदेश सरकारको पूर्ण समर्थन रहेको भन्दै प्रदेशवासीलाई समेत संघीय सरकारको निर्देशन अक्षरशः पालना गर्न आग्रह समेत…