काठमाडौंमा डरलाग्दो स्कुल बस दुर्घटना : २ जनाको मृत्यु, ४१ जना घाइते

काठमाडौंको दक्षिणकाली नगरपालिका-४ मा विद्यार्थी बोकेको बस दुर्घटनामा परेको छ। दुर्घटनामा परी २ जनाको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा स्कुल बसका चालक ३५ वर्षीय रामकृष्ण थापा मगर र ८ वर्षीय बालक विपिन श्रेष्ठ रहेका छन्। थापामगरको नगर अस्पताल दक्षिणकालीमा र श्रेष्ठको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। आइतबार साँझ साढे…