मेयर राजेशमान सिंहलाई धरौटीमा छाड्न अदालतको आदेश

काठमाडौं l पर्सा जिल्ला अदालतले वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह लाई धरौटीमा छाड्न आदेश दिएको हो l मंगलवार न्यायाधीश गायत्रीप्रसाद रेग्मी को इजलासले सिंहलाई दुवै कसुरमा धरौटीमा रिहा गर्न आदेश दिएको अदालतका सूचना अधिकारी जयनारायण यादव ले जानकारी दिए। अदालतका अनुसार झुटा विवरण पेश गरी नागरिकता बनाएको कसुरमा १५ हजार रुपैयाँ तथा लिखतसम्बन्धी कसुरमा ४…