२७ साउनमा विश्वासको मत लिँदै सुदूरपश्चिमका मुख्यमन्त्री

काठमाडौं- सुदूरपश्चिम प्रदेश सभाको पाँचै अधिवेशन आह्वान भएको छ । सरकारको सिफारिसमा प्रदेश प्रमुख नाजिर मियाँले आगामी साउन २७ गतेका लागि प्रदेश सभाको बैठक आह्वान गरेका हुन् । सरकारको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले बुधबार रातिदेखि विशेष अधिवेशनको अन्त्य गरेका थिए । विशेष अधिवेशन अन्त्य गरेपछि सरकारले कर संकलन सम्बन्धी अध्यादेश ल्याएको थियो । उक्त अध्यादेश…