२०१५ मा कार वास कम्पनीमा काम गर्ने गरी कतार पुगेका अनिलको सपना त्यतिबेला चक्नाचुर भयो जति बेला उनलाई हत्या अभियोगमा सन् २०१७ अप्रिलमा पक्राउ गरियो । कतारको अदालतले कतारी नागरिक उमैर मोहोम्मद उमैर अल रमाजानी अल–नुयमीको हत्या अभियोग लागेका महोत्तरीका अनिल चौधरीलाई त्यहाँको तल्लो अदालतले मृत्युदण्डको फैसला सुनाएपछि अनिल मात्रै होइन उनको परिवारको पनि हिजोआज…