भारतमा बेचिएर पाँच महिनादेखि बन्धक बनेका २८ जना मजदुरको उद्धार

काठमाडौं– महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले भारतमा बन्दी बनाइएका मजदुरको उद्धार गरेको छ । भारतको काश्मीरको श्रीनगरमा पाँच महिनादेखि बन्धक बनाइएका २८ जना नेपाली मजदुरलाई उद्धार गरी नेपाल फर्काएर ल्याइएको हो । रोजगारीको प्रलोभनमा बेचबिखन गरी काश्मीरको श्रीनगरमा ५ महिनादेखि उनीहरुलाई बन्धक बनाइएको थियो । मजदुरहरुको उद्धारबारे प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो फेसबुकमार्फत जानकारी…