दशैंको फूलपातीमा ‘हरिबहादुरको जुत्ता’ रिलिज, चर्चित पात्र ठूलो पर्दामा

काठमाडौं — सानो पर्दामा दशकौँदेखि दर्शकलाई हसाउँदै आएको ‘हरिबहादुर’ पात्र अब ठूलो पर्दामा हेर्न पाउने भएको छ। दशैंको फूलपातीका दिन रिलिज हुने फिल्म ‘हरिबहादुरको जुत्ता’ मा कलाकार हरिवंश आचार्य पुनः आफ्नै चर्चित भूमिकामा देखिने भएका छन्। सरोज ओली र मोहित आचार्यको लगानीमा बनेको यो फिल्मलाई दीपेन्द्र के. खनालले निर्देशन गरेका हुन्। हरिवंशसँगै फिल्ममा स्वस्तिमा खड्का,…