जेरीः अन टप’ को टिजरले धमाका : युट्युबमा १५ लाख भ्युज, दर्जन बढी देशमा ट्रेन्डिङमा

अनमोल केसीको मुख्य भूमिका रहेको फिल्म ‘जेरीः अन टप’ को टिजरले सार्वजनिक भएलगत्तै राम्रै चर्चा पाइरहेको छ। गत मंगलबार रिलिज गरिएको टिजरले पहिलो दिनदेखि नै दर्शकको ध्यान तानेको हो। शुक्रबार दिउँसोसम्म टिजरले युट्युबमा करिब १५ लाख भ्युज पाइसकेको छ। नेपालसहित थुप्रै देशमा फिल्म ‘मुभिज ट्रेन्डिङ चार्ट’ मा परेको छ। नेपालमा ‘ट्रेन्डिङ मुभिज ट्रेलर्स’ को शीर्ष…