३६ दिनमा सकियो दया र मिरुनाको ‘जारी २’को छायांकन

फिल्म ‘जारी २’को छायांकन सकिएको निर्माणपक्षले बताएको छ । ३६ दिनमा फिल्मको छायांकन सकिएको हो । पाँचथरका विभिन्न रमणीय लोकेशनमा फिल्मको छायांकन गरिएको छ ।फिल्मको प्रदर्शन यही वर्षको दशैंमा हुने बताइएपनि मिति उल्लेख गरिएको छैन ।फिल्म फूलपातिमा भने नआउने वुझिएको छ । फिल्मको छायांकन सकिएसँगै मुख्य दुई कलाकारहरु दयाहाङ राई र मिरुना मगरको लुक्स भने…