फिल्म ‘नरसिंहाः अवतार’ आजबाट देशभरका हलमा रिलिजमा आएको छ । यो फिल्मबाट महानायक राजेश हमालले ८ वर्षपछि कमब्याक गरेका कारण पनि चर्चामा थियो । साथमा फिल्मको ‘अच्छा लेकिन लण्डनको चिसोले समाउला’ बोलको गीतले पनि दर्शकको ध्यान खिचेको थियो ।बिहानैबाट हलमा दर्शकको चाप सुखद देखिएको छ । फिल्म हेर्नका लागि कलेजका विद्यार्थीदेखि विभिन्न वर्गका दर्शकहरु हलमा…