‘माग्ने राजा’मा केदारले लिए ६१ लाख

कलाकार केदार घिमिरे ‘माग्ने वुढा’को पारिश्रमिकको खुलासा भएको छ । फिल्म ‘माग्ने राजा’मा उनले ६० लाख पारिश्रमिक लिएको चर्चा भइरहेको थियो ।तर, आज आयोजना भएको फिल्मको पोस्टर सार्वजनिक कार्यक्रममा निर्माता मुनाल घिमिरेले उनको पारिश्रमिकको खुलासा गरिदिएका छन् ।मुनालका अनुसार, केदारले फिल्ममा ६१ लाख पारिश्रमिक लिएका छन् । जसमा उनलाई ५१ लख रुपैयाँ दिइएको छ भने…