फिल्म ‘एक्लो’का कलाकारहरुको लुक्स एकपछि अर्को रुपमा सार्वजनिक हुँदै गर्दा दर्शकहरुमा उत्साह अझै बढ्न थालेको छ । फिल्मका मुख्य कलाकार सुनिल थापाको पोष्टर गज्जब बनेको छ । सुनिललाई फिल्ममा ‘किङ्ग यामा’को भूमिकामा देख्न सकिन्छ । यस्तै, निर्माणपक्षले एवनराज उप्रेतीको पोष्टर पनि सार्वजनिक गरेको छ ।यसअघि फिल्मका मुख्य कलाकारहरु प्रदीप खड्का, विजय लामा, दिया पुन, वेनिशा…