फिल्म ‘जनै हराएको मान्छेः सम्बन्धका धागाहरु’को पहिलो मार्मिक गीत सार्वजनिक गरिएको छ । ‘आमा’ बोलको गीतमा अर्जुन पोखरेलको शब्द, संगीत र स्वर छ । गीतमा मनिषा सुनारको पनि स्वर सुन्न सकिन्छ ।यो गीतले फिल्मको भाव बोकेको छ । फिल्मका मुख्य कलाकारले घर छोडेर शहर पसेको, शहरमा दुख पाएको र आमाको संझना गरेको भावलाई गीतमा समावेश…