आशातित देखियो ‘११ः५५’को ट्रेलर

फिल्म ‘११ः५५’को ट्रेलर सार्वजनिक भएको छ । आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै यसको ट्रेलर सार्वजनिक गरिएको हो ।फिल्मको मेकिङ सहित सस्पेन्स पाटो पनि विशेष देखिएको छ । फिल्मका सबै कलाकारहरुको काम पनि गज्जब देखिएको छ ।विचित्र फिल्मस्को व्यानरमा गुड जब आर्टस्को सहकार्यमा तयार भएको यो फिल्ममा केशव पाण्डेको कथा र निर्देशन छ । फिल्ममा…