यी हुन् यो वर्ष सर्वाधिक कमाई गर्ने ५ फिल्म

नेपाली फिल्मको बक्स अफिसले यो वर्ष नयाँ आकाश छोएको छ । फिल्मको व्यापार उचालिदा आँकडा पनि करिब २ अर्ब नजिक पुगेको हो ।यो वर्ष फिल्म ‘पूर्ण बहादुरको सारंगी’ले सर्वाधिक धेरै कमाई गर्यो । यो फिल्मले नेपाली बक्स अफिसमा ४६ करोड ६० लाख माथिको ग्रस कलेक्शन गरेको छ ।यस्तै, दोस्रो नम्बर फिल्म ‘१२ गाउँ’ छ ।…