गतबर्षको ब्लकबस्टर फिल्म ‘छक्का पन्जा ५’ एमएसएम एपमा रिलिज भएको छ । नयाँ वर्ष २०८२ को पहिलो दिनबाट यो फिल्म एमएसएम एपमा रिलिज गरिएको हो ।नयाँ नयाँ नेपाली फिल्म हलमा आएको केही महिनामै दर्शकहरुले यो एपमा हेर्न पाइरहेका छन् । अब, दीपाश्री निरौला निर्देशित फिल्म ‘छक्का पन्जा ५’ पनि दर्शकले एमएसएम एपमा हेर्न पाउनेछन् ।यो…