फिल्म ‘होस्टेल ३’ फागुनको २३ गतेबाट रिलिजमा आउँदैछ । यो फिल्मको निर्माणपक्षले आज ट्रेलर सार्वजनिक गरेको छ ।युवापुस्ताको प्रेम, मित्रता, विछोड, रोमान्स र होस्टेल लाइफको कथामा यो फिल्म बनेको छ । सम्मान इन्टरटेन्मेन्ट र आरोन कन फिल्म प्रा.लिको संयुक्त ब्यानरमा यो फिल्म निर्माण भएको हो ।साहिल खानले सम्पादन गरेको यो ट्रेलरमा होस्टेलको रमाइला क्षणसँगै आइपर्ने…