नायिका तथा होस्ट नम्रता श्रेष्ठले ‘कमेडी दरबार’ नामक शोज छाडेकी छिन् । उनी, फिल्म र अर्को एक रियालिटी शोको होस्टको रुपमा व्यस्त हुने भएपछि यो लोकप्रिय शोज छाडेकी हुन् ।उनै, नम्रताले अभिनय गरेको फिल्म ‘रंगी’ हलमा लागिरहेको छ । यो फिल्मले दर्शकको प्रतिक्रिया पनि सुखद पाइरहेको छ ।तर, यो फिल्मबाट नम्रताको डेब्यू कस्तो रह्यो भन्ने…