हाँस्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ले फिल्म ‘माग्ने राजा’ साइन गरेसँगै यसको चर्चा खुबै भयो । विशेषगरि, उनको पारिश्रमिकलाई लिएर चर्चा बढी भएको थियो । यो फिल्मबाट केदारले ६० लाख रुपैयाँ पारिश्रमिक लिएको चर्चा भयो ।तर, यो फिल्मको छायांकन सुरु हुन सकेको छैन । केदार अर्को फिल्म ‘जेरी अन टप’को छायांकनमा नै व्यस्त भएकाले यो…