‘परालको आगो’मा जितु नेपाल, के हो भूमिका ?

कलाकार जितु नेपाल एकपछि अर्को फिल्ममा अनुवन्धित भइरहेका छन् । उनको यो वर्ष ‘ज्वाइँ साब, कार्साङ’ लगायतका फिल्म रिलिजमा आइसकेको छ । अब, उनै जितु एक नयाँ फिल्ममा अनुवन्धित भएका छन् । उनले, फिल्म ‘परालको आगो’ साइन गरेका छन् ।हरिओम सिने मेकर्सका तर्फबाट निर्माता सुशिल पोखरेल र कलाकार जितु नेपालले कागजी संझौता गरेका छन् ।…