फिल्म ‘दुखी आत्मा’ भोलिदेखि रिलिजमा आउँदैछ । यो फिल्मको अग्रिम टिकट बुकिङ खुल्ला भएको छ । देशका अधिकांश मल्टिप्लेक्सले यो फिल्मप्रति उच्च आशा देखाएका छन् । दुई महिनादेखि नेपाली बक्स अफिसमा फिल्मले गतिलो व्यापार नगरिरहेको समयमा यो फिल्मले सुखद व्यापार गर्ने अपेक्षा गरिएको छ ।यो फिल्मलाई क्यूएफएक्स चेनले उपत्यकाका हलमा २४ शोज दिएको छ ।…